Prakash KC

I'm a writer, Artist, Journalist, Poet, Photographer and athlete.

‘आत्म-हत्या’ उत्तम मृत्यु हो !

-प्रकाश के.सी. प्रकाशित मिति ४ असार २०६८, शनिबार १२:०० घटना र विचार (न्युज डेस्क) ‘सबैभन्दा उत्तम मृत्यु कस्तो हो ?’ यस्तो प्रश्न गर्नु वा त्यसको उत्तर खोज्नु पक्कै पनि नियतिसँगको पराजय होइन । पक्कै पनि उत्सुकताको चरम होइन । हामी बाँच्नुको अर्थ भोग्ने क्रममा मर्नुको उत्तर खोज्दैनौं, मर्नुको वाध्यता देख्दैनौं । हामी बाँच्ने क्रमको उपल्लो […]

‘आत्म-हत्या’ उत्तम मृत्यु हो ! Read More »

[कथा]मृग तृष्णा

-प्रकाश के.सी. प्रकाशित मिति १० असार २०६८, शुक्रबार १०:३३ घटना र विचार (न्युज डेस्क) यस्तो लाग्दथ्यो, जमीन माथिको अदृश्य सतहमा लगभग तैरिँदैथिई ऊ । शरदीय मन्द पवन, हृदयलाई काउकुती लगाउँदै वहने गर्दथ्यो, पानी परिहाल्ला जस्तो चाहिँ थिएन, तर वातावरण रुझे-रुझेको स्नीग्ध भएको थियो र यस्तो हिजो, अस्ति, झन् अस्ति पक्कै थिएन । उत्साह रोमाञ्चक अनुभूति

[कथा]मृग तृष्णा Read More »

Prakash KC

नयाँ घामको प्रतीक्षामा नेपाल

–प्रकाश के.सी. प्रकाशित मिति १ असार २०६९, शुक्रबार ०२:१२ घटना र विचार (न्युज डेस्क) ‘यसरी यो भीडको एक अंग भएर यहाँ रानीको विशेष दिनमा उभिनु मात्रै पनि मेरोलागि गर्वको घटना हो । म मेरा नाति पनातिहरुलाई आजको दिनको कथा दोहो-याई दोहो-याई सुनाउनेछु ।’ यूकेको नटिङ्घाम निवासी १३ वर्षीया जुलिया अस्टिनको भनाइ हो, यो यस महिनाको

नयाँ घामको प्रतीक्षामा नेपाल Read More »

(कविता)बाँच्नुको वैयक्तिकता

-प्रकाश के.सी. प्रकाशित मिति २५ असार २०६९, सोमबार ०९:५७ घटना र विचार (न्युज डेस्क) जस्तो, पग्लिएका हुन्, आँधीका उठानहरु ज्वरो पछारेर खोँचहरुमा ! र त्यसपछि, रहरको भग्नावशेष छाम्दै अवशेष भिजेको, प्रत्येक प्रहारको प्रकोपसँगै (एक सर्को अनिँदो स्वाद) यसरी आवेग सेक्दछन्, कि- जस्तो, उडेका हुन् समयका एक्ला तापहरुमा ! सम्झनाका बगरभरि -कोरिएका एपिटाफजस्तै, -पोतिएका विश्वासको सूर्योदय

(कविता)बाँच्नुको वैयक्तिकता Read More »

गुर्खा संस्कार र अबको बाटो

– प्रकाश के.सी. प्रकाशित मिति १६ मंसिर २०७१, मंगलवार १७:२५ घटना र विचार (न्युज डेस्क) ०५३/५४ तिर जाजरकोट खलङ्गाको सुरुमै रहेको एउटा प्राथमिक स्कुलअगाडि एक चौतारामा सधैँजसो जमदार चक्रविक्रम खाँण गफिँदै बस्दथे । उनी सायदै एक्लै हुन्थे, त्यहाँबाट धेरै–धेरै तल भेरीको किनारतिर नियाल्दै उसबेलाका कुराहरू गर्ने समयमा । आफ्नो पन्ध्रवर्षे अवधि बिताएर आउने खलङ्गामा एउटै

गुर्खा संस्कार र अबको बाटो Read More »

को हुन् नेपालका पक्का राष्ट्रभक्त

– प्रकाश के.सी. प्रकाशित मिति ५ फाल्गुन २०७१, मंगलवार १६:१७ घटना र विचार (न्युज डेस्क) आकाश खुल्ला थियो । फराकिलो नीलो आकाशको परपरसम्म कतै पनि बादलका ढिस्का थिएनन्, त्यसैले पनि आकाशको बीचोबीच झल्किरहेको सूर्य झन् निख्खर देखिन्थ्यो । पार्कको एक छेउमा राखिएको एउटा सानो बेन्चमा टेकिएर एक वृद्ध हल्का खालको शारीरिक व्यायाम गर्दै थिए ।

को हुन् नेपालका पक्का राष्ट्रभक्त Read More »

भूकम्पले चिथोरेको नेपाली मानसिकता

– प्रकाश के.सी. प्रकाशित मिति १९ जेष्ठ २०७२, मंगलवार २०:२२ घटना र विचार (न्युज डेस्क) लन्डनको अलिकति बाहिरको ‘साउथ–बकको राउन्ड अबाउट’ काट्नेबित्तिकै हरेक बिहान साढे ६ बजे देखिने रामकृष्ण महर्जन आज पनि देखिएनन् । उनले चलाएर आउने दूध बोक्ने ‘मिल्क फ्लोट’ भ्यान आज पनि उही कालेले चलाएर आएको थियो । साविकको ठाउँमा पुगेपछि कारको सिसा

भूकम्पले चिथोरेको नेपाली मानसिकता Read More »

यस्तो पो छ बेलायतमा आप्रवासी विद्यार्थीको हाल

– प्रकाश के.सी. प्रकाशित मिति १ भाद्र २०७२, मंगलवार २०:४४ घटना र विचार (न्युज डेस्क) लन्डनको वेस्टफिल्डमा अवस्थित न्युरोलोजीको अस्पतालको एक ठूलो झ्यालनजिकको बेडमा एकतमाससँग पल्टिरहेकी बबिता केसी झ्यालबाट परसम्म फैलिएको कारपार्क र त्यहाँ पार्क गरिएका सयौँ रङ्गीबिरङ्गी कारहरूलाई उस्तै एकतमाससँग केही अगाडिबाट हेरिरहेकी हुन्छिन् । सधैँ आउने उनकी एक्ली साथी शरु भर्खरै आएर गएकी

यस्तो पो छ बेलायतमा आप्रवासी विद्यार्थीको हाल Read More »

परम्परा र संस्कृतिकाे अावरणमा दशैं-प्रकाश के.सी.

प्रकाशित मिति [५ कार्तिक २०७२, बिहीबार १८:१३] घटना र विचार (न्युज डेस्क) परम्परा परम्परा भनेकाे एक विश्वास हाे, जाे एक निश्चित समूह, समुदाय, धर्म, समाजबाट एक खास महत्ता, एक विशेष अर्थ बाेकेकाे ताैरतरिकालार्इ पुस्ताहरूमा सुम्पने गरिन्छ । जब त्यसरी कालान्तरदेखि अनुनयन भइरहेकाे साेही ताैरतरिका एक विशुद्ध विश्वास बन्दछ, त्याे तदनुरूप मानवीय मनमा एक अादतकाे रूपमा

परम्परा र संस्कृतिकाे अावरणमा दशैं-प्रकाश के.सी. Read More »