कविता-समयको दारुण व्यथा
प्रकाशित मिति ९ बैशाख २०६७, बिहीबार ०१:२८ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी., यो बदलिएको समय होइन, समय पुरानिएको मात्र हो । पुरानिएर समय चोइटिएको हुन्छ, कि, एउटै टुक्रा समयले पनि जीवनको एक लामो भोगलाई भोगाइको लामो कथा-व्यथालाई आद्योपान्त व्याख्याउन सक्छ, भोग्नका लागि अभिशप्त नियतिले विशेष बनाएको प्रतिवद्ध समयभित्र, अब शेष, उही मनका अवसादहरु […]
कविता-समयको दारुण व्यथा Read More »