Prakash KC

I'm a writer, Artist, Journalist, Poet, Photographer and athlete.

दशैंलाई के भन्ने र कसरी मान्ने अब ?

प्रकाशित मिति १३ आश्विन २०६८, शुक्रबार ०३:४५ घटना र विचार (न्युज डेस्क) यो पहिलोपटक होइन, बाराम्बार सोँचिएको हो, तर त्यसलाई भने लेखिएन । लेख्ने आँट गरिएन, भन्छु । आँखा चिम्लिएर परेवाले आफूलाई बिरालोलगायत कसैले नदेखेको विश्वास गरे जस्तै रहेछ पनि भन्छु, मेरो आफ्नै सोँचदेखि भाग्ने मोह । यसै क्रममा, मैले बाराम्बार लेख्ने गरेको केही हरफहरु […]

दशैंलाई के भन्ने र कसरी मान्ने अब ? Read More »

(कथा) प्लेटिनम कवचभित्र र बाहिरका हृदयहरु !

प्रकाशित मिति २१ माघ २०६८, शनिबार ०८:४० घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी. युगौ-युगका पीर-वेदनाहरु लामबद्ध नभई चौतर्फी धावा गरेझैं, घर-परिवार, साथी-सँगती, कार्यालय-हाकिम सबैबाट यसरी एकैपटक बाजी थापेजस्तो, कसले ज्यादा चोट दिलाउन सक्ने भनी ओइरिएपछि, म हतप्रभः एकपटक विवेक-शून्य उभिन्छु, तर, तुरुन्तै ‘भक्भक्’ उम्लिएर पड्किन मात्र वाँकी भएको जस्तो हुन्छु । कार्यालयबाट फोनमार्फत्, साथीहरु

(कथा) प्लेटिनम कवचभित्र र बाहिरका हृदयहरु ! Read More »

राजनीतिक सन्दर्भका स्वप्निल लासहरु

प्रकाशित मिति ६ फाल्गुन २०६८, शनिबार १५:०५ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी. एकोहोरो हेर्दै त्यसै रमाउने उमेरकी आफ्नी सानी छोरीलाई खेलाउँदै मार्था गुन्गुनाउन थाल्दछिन् ‘….मै छोरी सुन्दरी, कसरी भरुँ पानी…‘, आफ्नी विदेशी श्रीमतीको अवोध पन र लोग्नेको भाषा सिक्न खोज्ने उनको प्रयत्नलाई प्राकृतिक रुपमा स्वीकार्दै ४५ वर्षीय राघव क्षेत्री त्यसै मुस्कुराउँदछन् र समयको

राजनीतिक सन्दर्भका स्वप्निल लासहरु Read More »

नेपाली चारित्रिक मानसिकता र विरोधाभास नीतिगत आचरण

प्रकाशित मिति १ मंसिर २०७३, बुधबार १६:४९ घटना र विचार (न्युज डेस्क) प्रकाश के.सी., लण्डन “नेपाली लाखौं युवा शक्ति विदेशमा श्रम गरी बस्न वाध्य भएकाछन् । तिनका ज्ञान, शीप र जोश, जाँगरलाई नेपालमा परिचालन नगरेसम्म मुलुकमा सम्वृद्धिको कल्पना गर्न सकिँदैन । त्यसैले अहिले विभिन्न देशहरुको भ्रमणमा छु ।” माओवादी पार्टीको विखण्डित रुप मध्येको एक, नयाँ

नेपाली चारित्रिक मानसिकता र विरोधाभास नीतिगत आचरण Read More »

लन्डनमा पनि फेरिएनन् नेपाली

-प्रकाश के.सी. प्रकाशित मिति १९ जेष्ठ २०६७, बुधबार १२:५४ घटना र विचार (न्युज डेस्क) विहानको चार बजे बाहिर चहकिलो उज्यालो भइसकेको हुन्छ । सखारै कागहरु घरको छानामाथि बसेर कराउन थाल्दछन् । यो दिनको थालनी केही अपचलाग्दो भएकै सन्दर्भमा पनि विहानी भने स्वस्थकर लाग्दो हुन्छ । चहकिलो उज्यालोमा पूर्वी क्षितिज पहेँलिएर आएपछि म सडकमा निस्कन्छु, दायाँ-वायाँ

लन्डनमा पनि फेरिएनन् नेपाली Read More »

‘गोर्खाली’ गौरवगाथामा कलङ्क ?

-प्रकाश के.सी. प्रकाशित मिति ११ श्रावण २०६७, मंगलवार २१:५५ घटना र विचार (न्युज डेस्क) नाम सार्वजनिक नगरिएका एक गुर्खा सिपाहीले एक अफगानी मृत ‘वार लर्ड’को शिर काटेको घटनालाई अहिले पश्चिमा मिडियाले महत्त्वका साथ टिप्पणी गरिरहेका छन् । गुर्खाको ऐतिहासिक पाटोसँग तुलना गरेर यसलाई गुर्खाको त्यो गौरवशाली इतिहासलाई नै कलङ्कित तुल्याउने प्रयत्नसमेत एकातिर हुँदै छ ।

‘गोर्खाली’ गौरवगाथामा कलङ्क ? Read More »

शून्यको आवाज र मानसिक चीत्कारहरू

-प्रकाश के.सी. प्रकाशित मिति १ मंसिर २०६७, बुधबार २०:५३ घटना र विचार (न्युज डेस्क) ‘आदि’ र ‘अन्त’को बीचमा हामीले जीवन भोग्छौँ र ती अवधिभित्र सुन्न चाहने अनि सक्नेदेखि लिएर सुन्नै नचाहने र नसकिने पनि सुन्छौँ । श्रवण गरिएका कथ्यहरूमा जीवन खोज्छौँ, भोग्छौँ, आदर्श पहिल्याउँछौँ वा पहिल्याउन खोजेजस्तो गर्र्छौं । यो अवधिभरि हामी भ्रममा हुन्छौँ, सोबारे

शून्यको आवाज र मानसिक चीत्कारहरू Read More »

फूल उपहार पनि यौन-अपराध हैन र ?

-प्रकाश के.सी. प्रकाशित मिति ३ फाल्गुन २०६७, मंगलवार १६:५७ घटना र विचार (न्युज डेस्क) केही अगाडि, न्युयोर्कको आफ्नो फ्ल्याटमा नुहाएपछि कपडा बदल्ने क्रममा केही सेकेन्डकै लागि झ्यालको अगाडि नाङ्गो रहन पुगेका एक व्यक्तिलाई यौन-अपराधको सेक्स्युल मोलेस्टेसनको अभियोगमा जेल चलान गरिएको समाचारले केही समय समाचारपत्रहरू भरिएका थिए । आफ्नै स्वामित्वमा रहेको आफ्नो कोठामा केही पल पनि

फूल उपहार पनि यौन-अपराध हैन र ? Read More »

जन्मको सार्थकता खोज्ने क्रम

-प्रकाश के.सी. प्रकाशित मिति १७ फाल्गुन २०६७, मंगलवार ०३:५६ घटना र विचार (न्युज डेस्क) आज मेरो जन्म दिन । मैले यस संसारमा पहिलोपटक टेकेको दिन । आँखा उघारेर संसारलाई चिहृयाएको दिन । यस संसारको खोँच, पहाड अनि समथरहरुमध्येको कुनै एक कुनालाई आफ्नो स्वामित्वमा रहेको प्रमाण दिएको दिन । खरबौं मानिसहरुजस्तै यो संसारमा आफ्नो उपस्थिति जनाई

जन्मको सार्थकता खोज्ने क्रम Read More »

(गीत) ‘हाँस्न जान्नै पर्छ’

– प्रकाश के.सी. प्रकाशित मिति ११ चैत्र २०६७, शुक्रबार १२:३२ घटना र विचार (न्युज डेस्क) कसले भन्छ -रमाउनलाई हाँस्न जान्नै पर्छ । -आँखाभित्र वहहरु साँच्न जान्नै पर्छ । मनको बाँधले धानिएको गहलाई रोक्न, कसले भन्छ, एक्लै-एक्लै बाँच्न जान्नै पर्छ । जति ओँठ हाँसे पनि, नदेखिने खुशी बोकी भ्रमको चौघेरामा मन नाच्न वाध्य हुन्छ । छलदायी

(गीत) ‘हाँस्न जान्नै पर्छ’ Read More »