poetry

कविता-समयको दारुण व्यथा

प्रकाशित मिति ९ बैशाख २०६७, बिहीबार ०१:२८ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी., यो बदलिएको समय होइन, समय पुरानिएको मात्र हो । पुरानिएर समय चोइटिएको हुन्छ, कि, एउटै टुक्रा समयले पनि जीवनको एक लामो भोगलाई भोगाइको लामो कथा-व्यथालाई आद्योपान्त व्याख्याउन सक्छ, भोग्नका लागि अभिशप्त नियतिले विशेष बनाएको प्रतिवद्ध समयभित्र, अब शेष, उही मनका अवसादहरु …

कविता-समयको दारुण व्यथा Read More »

कविता-हङकङभित्रको मेरो नेपाल !

प्रकाशित मिति २७ बैशाख २०६७, सोमबार ०९:१३ घटना र विचार (न्युज डेस्क) – प्रकाश के.सी., एकसरो ईज्जतलाई तन्काएर आत्माको पीँघमा गाँठो बाँधी एकहूल ‘कवि मन’ कवितामा उचालिन्छन् र ‘मधूरस’मा आकासिन्छन् । भन्ने मात्र हो, कम्मर त भाँच्चिँदैन, जत्ति नै मट्काए पनि । ‘झयाउरे’ शिरमाथि ‘लै बरी’ पाखुरामा बलिवुड मच्चिन्छ एकहूल कान्छी रहरहरु । माइली फुपु, …

कविता-हङकङभित्रको मेरो नेपाल ! Read More »

बाँच्न पक्कै सरल लाग्दैन

प्रकाशित मिति ११ मंसिर २०६७, शनिबार १२:४४ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी. यदि जीवन भोगुन्जेल हो भने, भोग नै जीवनको सार हो । त्यसैले त, त्यसैले त, हरेक ‘आगत’हरु प्रश्न बन्दै वर्तमानका वाक्यहरुमा ठिङ्ग उभिन्छन् ‘विगत’ले सुल्झ्याउन नभ्याएका अनेकौं पेन्डिङ उत्कण्ठाहरु एक लश्करै अर्धविराम बन्दछन्, त्यही अस्पस्ट अनि विमत वाक्यहरुको संकथनमा त्यही अस्पस्ट …

बाँच्न पक्कै सरल लाग्दैन Read More »

(गीत) ‘हाँस्न जान्नै पर्छ’

– प्रकाश के.सी. प्रकाशित मिति ११ चैत्र २०६७, शुक्रबार १२:३२ घटना र विचार (न्युज डेस्क) कसले भन्छ -रमाउनलाई हाँस्न जान्नै पर्छ । -आँखाभित्र वहहरु साँच्न जान्नै पर्छ । मनको बाँधले धानिएको गहलाई रोक्न, कसले भन्छ, एक्लै-एक्लै बाँच्न जान्नै पर्छ । जति ओँठ हाँसे पनि, नदेखिने खुशी बोकी भ्रमको चौघेरामा मन नाच्न वाध्य हुन्छ । छलदायी …

(गीत) ‘हाँस्न जान्नै पर्छ’ Read More »

(कविता)बाँच्नुको वैयक्तिकता

-प्रकाश के.सी. प्रकाशित मिति २५ असार २०६९, सोमबार ०९:५७ घटना र विचार (न्युज डेस्क) जस्तो, पग्लिएका हुन्, आँधीका उठानहरु ज्वरो पछारेर खोँचहरुमा ! र त्यसपछि, रहरको भग्नावशेष छाम्दै अवशेष भिजेको, प्रत्येक प्रहारको प्रकोपसँगै (एक सर्को अनिँदो स्वाद) यसरी आवेग सेक्दछन्, कि- जस्तो, उडेका हुन् समयका एक्ला तापहरुमा ! सम्झनाका बगरभरि -कोरिएका एपिटाफजस्तै, -पोतिएका विश्वासको सूर्योदय …

(कविता)बाँच्नुको वैयक्तिकता Read More »

हावामा मृत्युको आभास लिएर डर सल्बलाएको बेला

समय, जस्तो घिस्रिएर चलेको होस् सम्झनाहरू मानसपटलमा त्यसैले लतारिएका लाग्दछन् लतारिएर सम्झनामा कतिपय सपनाहरू तङ्ग्रिन्छन् लश्करै र म बिस्कुन सुकाएसरी सपनाहरूलाई सुकाउँछु लटरम्म, सपनाहरू काँचै छोडेर सम्झनाहरू लतारिन्छन् समयसँगै अनि घोँचिएका भोगाइका घाउहरूलाई चिर्न थाल्दछन् त्यसपछि । हावामा मृत्युको आभास लिएर डर सल्बलाएको बेला अनिकालका अप्ठ्याराहरू चौतर्फी तिखारिन्छन्, तीखा अप्ठ्याराहरूबाट आक्रान्त मानसिकताहरू भोगाइको तटस्थतामा नीरिह …

हावामा मृत्युको आभास लिएर डर सल्बलाएको बेला Read More »

बरु धावा नै बोल न प्रिय ! -नीर खड्का

बरु धावा नै बोल न प्रिय !के व्यङ्ग्य मात्र कस्छौ, व्यर्थै ? म हारेर लम्पसारिएको होइन,पराजिताको पराधीन मानसभित्रलम्पसार पर्नुको नियति भोगेको पनि होइन,त्यो त समय हो, जसको चक्रपथमानियतिले यो पल्ट फड्का खाएको छ ।भावनाको अकर्मण्यताले गर्दाविवश म निराधर पल्टेको हुँला, सायद !बरु घोँची नै हाल न भालाले प्रिय !के तिखार्छौ आँखाहरु व्यर्थै ? मैले गुमाएँ …

बरु धावा नै बोल न प्रिय ! -नीर खड्का Read More »

बुद्ध जन्मेको माटोमा नफक्रिएका फूलहरु

यो पटक–पटकको बसाइ हो, उठ्नुको हदबन्दी नाघेको मनमा कुँजिएका तृष्णाहरुको बैसाखी बोक्दै एकरत्त आफ्नै पनका अतीत सराप्ने यो लगातारको निर्विकल्प अभ्यास हो । मलिन आस्थाको शेष लतारेर सीमाको हदभित्र अझै साँघुरिंदै बेहिसाब जोड–घटाउको यो सानो आकारभरिको विशालता हो । फेंद काटेर अग्लिँदै चुलिने मनाभासभित्र स्वच्छन्द झाङ्गिएका सत्ववोधको समावेशितामा निराकार मथिङ्गलका मैथुनीय आवेग हो । यहाँ …

बुद्ध जन्मेको माटोमा नफक्रिएका फूलहरु Read More »

एउटा पीडा यस्तो पनि

म हेरिरहेँ, तिमी लुटिइरह्यौ,म हेरिरहेँ, तिमी लुटिइरह्यौ,हेर्नुको विकल्प नभएर होइन,हेर्नुमा रमाइलो छाएर होइन,वस्, म हेरिरहेँ, एकोहोरो अनि एक तमास,तिमी एकपछि अर्को घात सहँदै लुटिइरह्यौतिम्रो भागबाट गाँसहरु खोसिए,तिम्रो आवासबाट साथहरु छुटिए,शिरबाट छत गुमाएर अनि आधारबाट आड गुमाएरपूर्णताले ‘फगत’ भएकी तिमी,मेरोसामु आई सोध्यौ :—तिमीले चाहिँ के–के गुमायौ ?व्यथा हाम्रो एउटै थियो,तिम्रोजस्तै गाँस खोसिएँ,साथभित्रको आड गुमाएँ,शिरमाथिको टोपी लुटिएँ,पैतलामुनिको …

एउटा पीडा यस्तो पनि Read More »