Prakash KC

I'm a writer, Artist, Journalist, Poet, Photographer and athlete.

कविता-समयको दारुण व्यथा

प्रकाशित मिति ९ बैशाख २०६७, बिहीबार ०१:२८ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी., यो बदलिएको समय होइन, समय पुरानिएको मात्र हो । पुरानिएर समय चोइटिएको हुन्छ, कि, एउटै टुक्रा समयले पनि जीवनको एक लामो भोगलाई भोगाइको लामो कथा-व्यथालाई आद्योपान्त व्याख्याउन सक्छ, भोग्नका लागि अभिशप्त नियतिले विशेष बनाएको प्रतिवद्ध समयभित्र, अब शेष, उही मनका अवसादहरु …

कविता-समयको दारुण व्यथा Read More »

लण्डनको चीसो वा मानिसका व्यवहार ?

प्रकाशित मिति २० बैशाख २०६७, सोमबार १०:०५ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी., हामी आफूसँगै आफ्नो सँस्कृतिलाई ज्युँका त्युँ लिएर बसाइ सरेका हुन्छौं भन्ने हाम्रा आफ्नै भनाइ मात्रै हुन् । भौगोलिक सिमानाहरु पार गर्दै जाँदा, मानवमा अर्को रीतिथितिको लागि मनमस्तिष्कमा तदनुरुप हुने चाहना विस्तारै झाङगिँदै जाने गर्दछ । त्यस्तै हुनसक्छ, जीवनको अन्तिम लक्ष्य जस्तो …

लण्डनको चीसो वा मानिसका व्यवहार ? Read More »

कविता-हङकङभित्रको मेरो नेपाल !

प्रकाशित मिति २७ बैशाख २०६७, सोमबार ०९:१३ घटना र विचार (न्युज डेस्क) – प्रकाश के.सी., एकसरो ईज्जतलाई तन्काएर आत्माको पीँघमा गाँठो बाँधी एकहूल ‘कवि मन’ कवितामा उचालिन्छन् र ‘मधूरस’मा आकासिन्छन् । भन्ने मात्र हो, कम्मर त भाँच्चिँदैन, जत्ति नै मट्काए पनि । ‘झयाउरे’ शिरमाथि ‘लै बरी’ पाखुरामा बलिवुड मच्चिन्छ एकहूल कान्छी रहरहरु । माइली फुपु, …

कविता-हङकङभित्रको मेरो नेपाल ! Read More »

लण्डनमा एक विहान र ताजा तर्कनाहरु

प्रकाशित मिति १२ जेष्ठ २०६७, बुधबार ०९:४२ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी., विहानको चार बजे बाहिर चहकिलो उज्यालो भइसकेको हुन्छ । सखारै कागहरु घरको छानामाथि बसेर कराउन थाल्दछन् । यो दिनको थालनी केही अपचलाग्दो भएकै सन्दर्भमा पनि विहानी भने स्वस्थकर लाग्दो हुन्छ । चहकिलो उज्यालोमा पूर्वी क्षितिज पहेँलिएर आएपछि म सडकमा निस्कन्छु, दायाँ-वायाँ …

लण्डनमा एक विहान र ताजा तर्कनाहरु Read More »

[निवन्ध] सम्झनामा लाचारीहरु बाँच्दाको क्षण

प्रकाशित मिति २६ जेष्ठ २०६७, बुधबार ११:५५ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी., सोँचेकै रहेनछु, लाग्दैछ अहिले, कुनै दिन यसरी एकतमास एकोहोरिएर अतीततिर नियाल्ने गर्छु…..’आहा, क्या दिन थिए ती’….भनेर ! ती दिन भन्नाले उस्तै अन्य दिनहरु जस्ता दिन होइनन्, ती दिनहरु थिए….बैँसका दिनहरु, जो अहिले यतिका समयपछि हातमा हृविस्कीले भरिएको गिँलास लिएर रम्नु भनेको …

[निवन्ध] सम्झनामा लाचारीहरु बाँच्दाको क्षण Read More »

बेलायती नेपालीहरुका ‘राजधानी’

प्रकाशित मिति ३ असार २०६७, बिहीबार २१:१२ घटना र विचार (न्युज डेस्क) जिन्समाथि टिसर्ट लगाएको युवक र मगर पहिरनकी युवती, अल्डरसटको ‘निरमाया दोहोरी रेष्टुरेन्ट’मा, आफ्नो फर्माइसमा गाइएको कौडा लयको गीतमा लयवद्ध तरिकाले नाच्दैथिए । सो नृत्यका साथै जातीय भेषमा नाचिएको सो शैली यत्तिको सुमधुर देखिन्थ्यो कि केहीअगाडि गाइएको अश्लील मतलव दिने दोहोरी लोकगीतमा रक्सीको मातमा …

बेलायती नेपालीहरुका ‘राजधानी’ Read More »

(कथा) माया मिरेज हो, माया मिरेज होइन

प्रकाशित मिति ११ असार २०६७, शुक्रबार ०१:३८ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी., चिसो सिरेटोले उसको शरीरलाई उसको लुगा जस्तै हल्लाइरहेको भान हुन्थ्यो, ऊ लगभग, लगलग कामिरहेको थियो । पातलो ‘हाफ-स्लिभ’ कमिजले उसलाई उसको जीर्ण शरीरसँगै नङ्ग्याइरहेको थियो । मान्छेहरुका ‘झुप्पा’हरु उसको अगाडिबाट लगातार आरपार हुँदै थिए । ‘झुप्पा’मा भरिएका मानव यौनिक रहरहरु उसैको …

(कथा) माया मिरेज हो, माया मिरेज होइन Read More »

बाँच्न पक्कै सरल लाग्दैन

प्रकाशित मिति ११ मंसिर २०६७, शनिबार १२:४४ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी. यदि जीवन भोगुन्जेल हो भने, भोग नै जीवनको सार हो । त्यसैले त, त्यसैले त, हरेक ‘आगत’हरु प्रश्न बन्दै वर्तमानका वाक्यहरुमा ठिङ्ग उभिन्छन् ‘विगत’ले सुल्झ्याउन नभ्याएका अनेकौं पेन्डिङ उत्कण्ठाहरु एक लश्करै अर्धविराम बन्दछन्, त्यही अस्पस्ट अनि विमत वाक्यहरुको संकथनमा त्यही अस्पस्ट …

बाँच्न पक्कै सरल लाग्दैन Read More »

प्रवासी जीवन र भविष्यका योजनाहरु

प्रकाशित मिति ९ पुष २०६७, शुक्रबार ०५:११ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी., हिउँदको चर्चाले तात्तिएको समयमा, पवको मुख्य ढोकानजिकै एक नीलो रङको ४×४ बी एम डब्लू रोकियो । हिउँका थुप्रोहरुमा केही चिप्लिएको त्यो ४×४ को ड्राइभिङ सिटबाट हाँस्दै किस्मत गुरुङ बाहिर निस्के । ढोकानजिकै पर्खिएका हुम गुरुङले -‘त्यति परबाट, यस्तो हिउँमा पनि यति …

प्रवासी जीवन र भविष्यका योजनाहरु Read More »

(कथा) नेपथ्यभित्र र बाहिरको एक दृश्य !

प्रकाशित मिति ३१ भाद्र २०६८, शनिबार १२:३९ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी. रोक्न खोज्दा खोज्दै बाँध भत्किएझैँ फुत्किएको एउटा लामो सुस्केराले अन्तःस्करणभित्रको भुइँचालोको ‘उथलपुथल’ आँखाको पानीसँगै ‘छताछुल्ल’ बनाउँछ र खडेरीले ‘चिरा-चिरा’ पारेझैँ नियतिका समतलभरि कुलेसो बनाउँदै बग्छन्, मनभित्रका समवेदनाहरु । वाफ जमेको ऐना जस्तै स्मृतिपटलभरि धूमिल-धूमिल आकृतिहरु, मधुर सम्झनाहरु जस्ता सजीव रहन्नन्, रहन्छन् …

(कथा) नेपथ्यभित्र र बाहिरको एक दृश्य ! Read More »