(कथा) प्लेटिनम कवचभित्र र बाहिरका हृदयहरु !
प्रकाशित मिति २१ माघ २०६८, शनिबार ०८:४० घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी. युगौ-युगका पीर-वेदनाहरु लामबद्ध नभई चौतर्फी धावा गरेझैं, घर-परिवार, साथी-सँगती, कार्यालय-हाकिम सबैबाट यसरी एकैपटक बाजी थापेजस्तो, कसले ज्यादा चोट दिलाउन सक्ने भनी ओइरिएपछि, म हतप्रभः एकपटक विवेक-शून्य उभिन्छु, तर, तुरुन्तै ‘भक्भक्’ उम्लिएर पड्किन मात्र वाँकी भएको जस्तो हुन्छु । कार्यालयबाट फोनमार्फत्, साथीहरु […]
(कथा) प्लेटिनम कवचभित्र र बाहिरका हृदयहरु ! Read More »










