[कथा]मृग तृष्णा
-प्रकाश के.सी. प्रकाशित मिति १० असार २०६८, शुक्रबार १०:३३ घटना र विचार (न्युज डेस्क) यस्तो लाग्दथ्यो, जमीन माथिको अदृश्य सतहमा लगभग तैरिँदैथिई ऊ । शरदीय मन्द पवन, हृदयलाई काउकुती लगाउँदै वहने गर्दथ्यो, पानी परिहाल्ला जस्तो चाहिँ थिएन, तर वातावरण रुझे-रुझेको स्नीग्ध भएको थियो र यस्तो हिजो, अस्ति, झन् अस्ति पक्कै थिएन । उत्साह रोमाञ्चक अनुभूति […]










