Article

आशा र निराशाको साँधमा बेलायतको अन्यौलग्रस्त स्वरूप

■ प्रकाश के.सी. (लण्डन) ‘…पर्व त मन रमाइलो बेला मात्रै रमाइलो लाग्ने हो, नत्र त दिक्दारी मात्रै हो !’– एकोहोरोसँग गाडीको झ्यालबाहिरको पछाडि बत्तिरहेका घरहरूका झिलमिलतिर हेर्दै मार्कले भन्यो । म एक तमाससँग उस्तै गतिमा गाडी दौडाउँदै गएँ । नयाँ किसिमको ज्यादा सङ्क्रमित भनिएको कोरोना भाइरसको जगजगी भएकै सन्दर्भमा लण्डनलगायत वरपरजस्तै बकिम्घामसायरमा पनि टियर ४

आशा र निराशाको साँधमा बेलायतको अन्यौलग्रस्त स्वरूप Read More »

बेलायती दैनिकीको मानवीय सम्बन्धमा सम्बद्ध कोरोना प्रकरण

प्रकाश के.सी. (लण्डन) यो साल हिउँ नपरेको भए तापनि बाहिरको चिसोलाई एकसरो कपडाले ढाक्न सकेको छैन र त आममानिस कपडाको चाङ बोकेजस्तै लगाएर हिँड्छन् । चिसोको कठ्याङ्ग्रिँदो प्रहारले बेलायतका घरहरूका कुना-काप्चामा ओसको कुरुप छाप फैलिने गर्दछ । ओसिलोपन भित्ता मात्र नभइ सम्वेज्ञमा साटिएको झैँ लाग्दछ । बिहानको अबेलासम्म र अपरान्हको सखारै अँध्यारिएर फैलिने आकाशले मनलाई

बेलायती दैनिकीको मानवीय सम्बन्धमा सम्बद्ध कोरोना प्रकरण Read More »

महामारीले धमिल्याएको पानीमा रङ्गभेद, जातिभेद, अतिक्रमण र विवादित सम्झौताका माछा मारिँदै !

विश्व अहिले असामान्य र असमञ्जस परिस्थितिबाट गुज्रिरहेको छ । कोरोना भाइरसको महामारीसँग जुध्ने क्रममा विश्वका विभिन्न देशहरूका व्यवसायलगायत जनजीवन अस्तव्यस्त भएका छन् । भाइरसविरुद्धको भ्याक्सिन बनाउनका लागि विभिन्न देशमा एक किसिमको प्रतिष्पर्धा जस्तै चलेको छ र अझै कुनै पनि देश भ्याक्सिन बनाउन सक्षम भइसकेका छैनन् । विभिन्न देशमा सरकार र जनता दुवै कोरोना भाइरससँग जुध्ने

महामारीले धमिल्याएको पानीमा रङ्गभेद, जातिभेद, अतिक्रमण र विवादित सम्झौताका माछा मारिँदै ! Read More »

भाइरसको महामारी रोक्न सरकार ‘क्रूर’ हुनु जरुरी !

घटना र विचार, न्युज डेस्क ! Published on 6th April, 2020 ■ प्रकाश के.सी., लण्डन हरेक समाचार यतिबेला ‘भाइरसमय’ भएका छन् । संसारका मुख्य सबै समाचार–माध्यमहरूमा चौबीसै घण्टा यही भाइरसका बारे चर्चा भइरहेका हुन्छन्, अन्य समाचारले खासै ठाउँ पाएका छैनन् । अहिले अन्य खालका रोगीले अस्पतालमा ठाउँ नपाएको जस्तै गरी सो भाइरसबाहेकका समाचार सामग्री तथा

भाइरसको महामारी रोक्न सरकार ‘क्रूर’ हुनु जरुरी ! Read More »

विभिन्न राष्ट्रलाई आफ्नो चङ्गुलबाट स्वतन्त्र पार्ने बेलायत आफैं पनि स्वतन्त्र !

घटना र विचार, न्युज डेस्क !Published on 8th February, 2020 ■ प्रकाश केसी, लण्डनबाट ‘…मेरा बाबाआमाले ४७ वर्षअगाडि भोट दिएर रोजेको साझा बजार, अहिले ठूलो राजनीतिक संस्था बनेको छ, जसको आफ्नै झण्डा छ, आफ्नै गीत छ, अझ त्यसमा अब आफ्नै सैनिक पनि राख्ने योजना बनाएको छ । बितेको २० वर्षअगाडि जब म यहाँ भित्रिएको थिएँ,

विभिन्न राष्ट्रलाई आफ्नो चङ्गुलबाट स्वतन्त्र पार्ने बेलायत आफैं पनि स्वतन्त्र ! Read More »

सङ्क्रमित आकाश, सङ्क्रमित मन अनि संदिग्ध माहोल

(कोभिड-१९ : अनुभूति) Published on 24th March, 2020 घटना र विचार, न्युज डेस्क ! ■ प्रकाश के.सी., लण्डन बाहिर आकाश खुल्ला छ, जुर्मुराएर पारिलो घाम उदाङ्गिएको छ, निलो रंगको तिख्खरपन लण्डनको विशाल आकाशभरि यस्तरी फैलिएको छ कि प्रकृतिको व्यापकतामा मानव–जीवन जस्तो नगण्य होस् ! हर्दम समानान्तर सेतो धर्को तानेझैँ गरी अकाशको चौतर्फी उड्ने हवाइजहाजहरू पूर्ण

सङ्क्रमित आकाश, सङ्क्रमित मन अनि संदिग्ध माहोल Read More »

हङकङमा ‘नेपाल’को सङ्क्रमण चरम सीमामा

प्रकाशित मिति ७ बैशाख २०६७, मंगलवार ०८:२९ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी., यहाँ यूकेमा आएको महिना दिन पुगेको छ । यो तीसौं दिनहरुबीच साँच्चै नै भन्ने भए त्यस्ता दिनहरु बितेनन्, जसलाई वास्तवमै व्यस्त दिन भन्न सकियोस् । मेरो अभिप्राय यो हो कि मलाई तीसौं दिनहरुमा कहिले पनि सोँच्न र गम्नबाट समयको अकाल रहेन

हङकङमा ‘नेपाल’को सङ्क्रमण चरम सीमामा Read More »

अभिभावक गुमाउँदाको पीडादायक मनस्थिति

‘… बत्ती चाहिँ ननिभाउनू सुत्ने बेलामा…’ भनेकोले ननिभाई सुते पनि आँखा भने उस्तै सिलिङमा झुण्डिएको बिजुलीको चिमजसरी बलिरह्यो । भित्तामा जीवन्त लाग्ने, परिवारका थरिथरिका तस्बिरहरू फ्रेममा दुरुस्तै मिलाएर टाँगिएका थिए । बुबा–मुमाले जतनसाथ हाम्रो परिवारका तस्बिरहरू राख्नुभएको थियो । छोराबुहारीहरू, छोरी-ज्वाइँहरु अनि नातिनातिनीहरूका तस्बिरहरूहरूको सिरानीमा आफ्ना अर्थात् बुबामुमाको ठूलो तस्बिर झुण्डिएको भित्तामा मेरा आँखाहरू टोल्हाइरहन्छन्

अभिभावक गुमाउँदाको पीडादायक मनस्थिति Read More »