Explore my paintings
My Recent Blog Posts
literature
कविता-समयको दारुण व्यथा

प्रकाशित मिति ९ बैशाख २०६७, बिहीबार ०१:२८ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी., यो बदलिएको समय होइन, समय पुरानिएको मात्र हो । पुरानिएर समय चोइटिएको हुन्छ, कि, एउटै टुक्रा समयले पनि जीवनको एक लामो भोगलाई भोगाइको लामो कथा-व्यथालाई आद्योपान्त

Read More »
Article
लण्डनको चीसो वा मानिसका व्यवहार ?

प्रकाशित मिति २० बैशाख २०६७, सोमबार १०:०५ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी., हामी आफूसँगै आफ्नो सँस्कृतिलाई ज्युँका त्युँ लिएर बसाइ सरेका हुन्छौं भन्ने हाम्रा आफ्नै भनाइ मात्रै हुन् । भौगोलिक सिमानाहरु पार गर्दै जाँदा, मानवमा अर्को रीतिथितिको लागि

Read More »
literature
कविता-हङकङभित्रको मेरो नेपाल !

प्रकाशित मिति २७ बैशाख २०६७, सोमबार ०९:१३ घटना र विचार (न्युज डेस्क) – प्रकाश के.सी., एकसरो ईज्जतलाई तन्काएर आत्माको पीँघमा गाँठो बाँधी एकहूल ‘कवि मन’ कवितामा उचालिन्छन् र ‘मधूरस’मा आकासिन्छन् । भन्ने मात्र हो, कम्मर त भाँच्चिँदैन, जत्ति नै मट्काए

Read More »
Article
लण्डनमा एक विहान र ताजा तर्कनाहरु

प्रकाशित मिति १२ जेष्ठ २०६७, बुधबार ०९:४२ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी., विहानको चार बजे बाहिर चहकिलो उज्यालो भइसकेको हुन्छ । सखारै कागहरु घरको छानामाथि बसेर कराउन थाल्दछन् । यो दिनको थालनी केही अपचलाग्दो भएकै सन्दर्भमा पनि विहानी

Read More »
Article
[निवन्ध] सम्झनामा लाचारीहरु बाँच्दाको क्षण

प्रकाशित मिति २६ जेष्ठ २०६७, बुधबार ११:५५ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी., सोँचेकै रहेनछु, लाग्दैछ अहिले, कुनै दिन यसरी एकतमास एकोहोरिएर अतीततिर नियाल्ने गर्छु…..’आहा, क्या दिन थिए ती’….भनेर ! ती दिन भन्नाले उस्तै अन्य दिनहरु जस्ता दिन होइनन्,

Read More »
Article
बेलायती नेपालीहरुका ‘राजधानी’

प्रकाशित मिति ३ असार २०६७, बिहीबार २१:१२ घटना र विचार (न्युज डेस्क) जिन्समाथि टिसर्ट लगाएको युवक र मगर पहिरनकी युवती, अल्डरसटको ‘निरमाया दोहोरी रेष्टुरेन्ट’मा, आफ्नो फर्माइसमा गाइएको कौडा लयको गीतमा लयवद्ध तरिकाले नाच्दैथिए । सो नृत्यका साथै जातीय भेषमा नाचिएको

Read More »
literature
(कथा) माया मिरेज हो, माया मिरेज होइन

प्रकाशित मिति ११ असार २०६७, शुक्रबार ०१:३८ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी., चिसो सिरेटोले उसको शरीरलाई उसको लुगा जस्तै हल्लाइरहेको भान हुन्थ्यो, ऊ लगभग, लगलग कामिरहेको थियो । पातलो ‘हाफ-स्लिभ’ कमिजले उसलाई उसको जीर्ण शरीरसँगै नङ्ग्याइरहेको थियो ।

Read More »
literature
बाँच्न पक्कै सरल लाग्दैन

प्रकाशित मिति ११ मंसिर २०६७, शनिबार १२:४४ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी. यदि जीवन भोगुन्जेल हो भने, भोग नै जीवनको सार हो । त्यसैले त, त्यसैले त, हरेक ‘आगत’हरु प्रश्न बन्दै वर्तमानका वाक्यहरुमा ठिङ्ग उभिन्छन् ‘विगत’ले सुल्झ्याउन नभ्याएका

Read More »
Article
प्रवासी जीवन र भविष्यका योजनाहरु

प्रकाशित मिति ९ पुष २०६७, शुक्रबार ०५:११ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी., हिउँदको चर्चाले तात्तिएको समयमा, पवको मुख्य ढोकानजिकै एक नीलो रङको ४×४ बी एम डब्लू रोकियो । हिउँका थुप्रोहरुमा केही चिप्लिएको त्यो ४×४ को ड्राइभिङ सिटबाट हाँस्दै

Read More »