दशैंलाई के भन्ने र कसरी मान्ने अब ?
प्रकाशित मिति १३ आश्विन २०६८, शुक्रबार ०३:४५ घटना र विचार (न्युज डेस्क) यो पहिलोपटक होइन, बाराम्बार सोँचिएको हो, तर त्यसलाई भने लेखिएन । लेख्ने आँट गरिएन, भन्छु । आँखा चिम्लिएर परेवाले आफूलाई बिरालोलगायत कसैले नदेखेको विश्वास गरे जस्तै रहेछ पनि भन्छु, मेरो आफ्नै सोँचदेखि भाग्ने मोह । यसै क्रममा, मैले बाराम्बार लेख्ने गरेको केही हरफहरु […]
दशैंलाई के भन्ने र कसरी मान्ने अब ? Read More »