article from UK

लण्डनको चीसो वा मानिसका व्यवहार ?

प्रकाशित मिति २० बैशाख २०६७, सोमबार १०:०५ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी., हामी आफूसँगै आफ्नो सँस्कृतिलाई ज्युँका त्युँ लिएर बसाइ सरेका हुन्छौं भन्ने हाम्रा आफ्नै भनाइ मात्रै हुन् । भौगोलिक सिमानाहरु पार गर्दै जाँदा, मानवमा अर्को रीतिथितिको लागि मनमस्तिष्कमा तदनुरुप हुने चाहना विस्तारै झाङगिँदै जाने गर्दछ । त्यस्तै हुनसक्छ, जीवनको अन्तिम लक्ष्य जस्तो […]

लण्डनको चीसो वा मानिसका व्यवहार ? Read More »

लण्डनमा एक विहान र ताजा तर्कनाहरु

प्रकाशित मिति १२ जेष्ठ २०६७, बुधबार ०९:४२ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी., विहानको चार बजे बाहिर चहकिलो उज्यालो भइसकेको हुन्छ । सखारै कागहरु घरको छानामाथि बसेर कराउन थाल्दछन् । यो दिनको थालनी केही अपचलाग्दो भएकै सन्दर्भमा पनि विहानी भने स्वस्थकर लाग्दो हुन्छ । चहकिलो उज्यालोमा पूर्वी क्षितिज पहेँलिएर आएपछि म सडकमा निस्कन्छु, दायाँ-वायाँ

लण्डनमा एक विहान र ताजा तर्कनाहरु Read More »

[निवन्ध] सम्झनामा लाचारीहरु बाँच्दाको क्षण

प्रकाशित मिति २६ जेष्ठ २०६७, बुधबार ११:५५ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी., सोँचेकै रहेनछु, लाग्दैछ अहिले, कुनै दिन यसरी एकतमास एकोहोरिएर अतीततिर नियाल्ने गर्छु…..’आहा, क्या दिन थिए ती’….भनेर ! ती दिन भन्नाले उस्तै अन्य दिनहरु जस्ता दिन होइनन्, ती दिनहरु थिए….बैँसका दिनहरु, जो अहिले यतिका समयपछि हातमा हृविस्कीले भरिएको गिँलास लिएर रम्नु भनेको

[निवन्ध] सम्झनामा लाचारीहरु बाँच्दाको क्षण Read More »

बेलायती नेपालीहरुका ‘राजधानी’

प्रकाशित मिति ३ असार २०६७, बिहीबार २१:१२ घटना र विचार (न्युज डेस्क) जिन्समाथि टिसर्ट लगाएको युवक र मगर पहिरनकी युवती, अल्डरसटको ‘निरमाया दोहोरी रेष्टुरेन्ट’मा, आफ्नो फर्माइसमा गाइएको कौडा लयको गीतमा लयवद्ध तरिकाले नाच्दैथिए । सो नृत्यका साथै जातीय भेषमा नाचिएको सो शैली यत्तिको सुमधुर देखिन्थ्यो कि केहीअगाडि गाइएको अश्लील मतलव दिने दोहोरी लोकगीतमा रक्सीको मातमा

बेलायती नेपालीहरुका ‘राजधानी’ Read More »

प्रवासी जीवन र भविष्यका योजनाहरु

प्रकाशित मिति ९ पुष २०६७, शुक्रबार ०५:११ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी., हिउँदको चर्चाले तात्तिएको समयमा, पवको मुख्य ढोकानजिकै एक नीलो रङको ४×४ बी एम डब्लू रोकियो । हिउँका थुप्रोहरुमा केही चिप्लिएको त्यो ४×४ को ड्राइभिङ सिटबाट हाँस्दै किस्मत गुरुङ बाहिर निस्के । ढोकानजिकै पर्खिएका हुम गुरुङले -‘त्यति परबाट, यस्तो हिउँमा पनि यति

प्रवासी जीवन र भविष्यका योजनाहरु Read More »

दशैंलाई के भन्ने र कसरी मान्ने अब ?

प्रकाशित मिति १३ आश्विन २०६८, शुक्रबार ०३:४५ घटना र विचार (न्युज डेस्क) यो पहिलोपटक होइन, बाराम्बार सोँचिएको हो, तर त्यसलाई भने लेखिएन । लेख्ने आँट गरिएन, भन्छु । आँखा चिम्लिएर परेवाले आफूलाई बिरालोलगायत कसैले नदेखेको विश्वास गरे जस्तै रहेछ पनि भन्छु, मेरो आफ्नै सोँचदेखि भाग्ने मोह । यसै क्रममा, मैले बाराम्बार लेख्ने गरेको केही हरफहरु

दशैंलाई के भन्ने र कसरी मान्ने अब ? Read More »

राजनीतिक सन्दर्भका स्वप्निल लासहरु

प्रकाशित मिति ६ फाल्गुन २०६८, शनिबार १५:०५ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी. एकोहोरो हेर्दै त्यसै रमाउने उमेरकी आफ्नी सानी छोरीलाई खेलाउँदै मार्था गुन्गुनाउन थाल्दछिन् ‘….मै छोरी सुन्दरी, कसरी भरुँ पानी…‘, आफ्नी विदेशी श्रीमतीको अवोध पन र लोग्नेको भाषा सिक्न खोज्ने उनको प्रयत्नलाई प्राकृतिक रुपमा स्वीकार्दै ४५ वर्षीय राघव क्षेत्री त्यसै मुस्कुराउँदछन् र समयको

राजनीतिक सन्दर्भका स्वप्निल लासहरु Read More »

नेपाली चारित्रिक मानसिकता र विरोधाभास नीतिगत आचरण

प्रकाशित मिति १ मंसिर २०७३, बुधबार १६:४९ घटना र विचार (न्युज डेस्क) प्रकाश के.सी., लण्डन “नेपाली लाखौं युवा शक्ति विदेशमा श्रम गरी बस्न वाध्य भएकाछन् । तिनका ज्ञान, शीप र जोश, जाँगरलाई नेपालमा परिचालन नगरेसम्म मुलुकमा सम्वृद्धिको कल्पना गर्न सकिँदैन । त्यसैले अहिले विभिन्न देशहरुको भ्रमणमा छु ।” माओवादी पार्टीको विखण्डित रुप मध्येको एक, नयाँ

नेपाली चारित्रिक मानसिकता र विरोधाभास नीतिगत आचरण Read More »

लन्डनमा पनि फेरिएनन् नेपाली

-प्रकाश के.सी. प्रकाशित मिति १९ जेष्ठ २०६७, बुधबार १२:५४ घटना र विचार (न्युज डेस्क) विहानको चार बजे बाहिर चहकिलो उज्यालो भइसकेको हुन्छ । सखारै कागहरु घरको छानामाथि बसेर कराउन थाल्दछन् । यो दिनको थालनी केही अपचलाग्दो भएकै सन्दर्भमा पनि विहानी भने स्वस्थकर लाग्दो हुन्छ । चहकिलो उज्यालोमा पूर्वी क्षितिज पहेँलिएर आएपछि म सडकमा निस्कन्छु, दायाँ-वायाँ

लन्डनमा पनि फेरिएनन् नेपाली Read More »

‘गोर्खाली’ गौरवगाथामा कलङ्क ?

-प्रकाश के.सी. प्रकाशित मिति ११ श्रावण २०६७, मंगलवार २१:५५ घटना र विचार (न्युज डेस्क) नाम सार्वजनिक नगरिएका एक गुर्खा सिपाहीले एक अफगानी मृत ‘वार लर्ड’को शिर काटेको घटनालाई अहिले पश्चिमा मिडियाले महत्त्वका साथ टिप्पणी गरिरहेका छन् । गुर्खाको ऐतिहासिक पाटोसँग तुलना गरेर यसलाई गुर्खाको त्यो गौरवशाली इतिहासलाई नै कलङ्कित तुल्याउने प्रयत्नसमेत एकातिर हुँदै छ ।

‘गोर्खाली’ गौरवगाथामा कलङ्क ? Read More »