literature

बुद्ध जन्मेको माटोमा नफक्रिएका फूलहरु

यो पटक–पटकको बसाइ हो, उठ्नुको हदबन्दी नाघेको मनमा कुँजिएका तृष्णाहरुको बैसाखी बोक्दै एकरत्त आफ्नै पनका अतीत सराप्ने यो लगातारको निर्विकल्प अभ्यास हो । मलिन आस्थाको शेष लतारेर सीमाको हदभित्र अझै साँघुरिंदै बेहिसाब जोड–घटाउको यो सानो आकारभरिको विशालता हो । फेंद काटेर अग्लिँदै चुलिने मनाभासभित्र स्वच्छन्द झाङ्गिएका सत्ववोधको समावेशितामा निराकार मथिङ्गलका मैथुनीय आवेग हो । यहाँ […]

बुद्ध जन्मेको माटोमा नफक्रिएका फूलहरु Read More »

एउटा पीडा यस्तो पनि

म हेरिरहेँ, तिमी लुटिइरह्यौ,म हेरिरहेँ, तिमी लुटिइरह्यौ,हेर्नुको विकल्प नभएर होइन,हेर्नुमा रमाइलो छाएर होइन,वस्, म हेरिरहेँ, एकोहोरो अनि एक तमास,तिमी एकपछि अर्को घात सहँदै लुटिइरह्यौतिम्रो भागबाट गाँसहरु खोसिए,तिम्रो आवासबाट साथहरु छुटिए,शिरबाट छत गुमाएर अनि आधारबाट आड गुमाएरपूर्णताले ‘फगत’ भएकी तिमी,मेरोसामु आई सोध्यौ :—तिमीले चाहिँ के–के गुमायौ ?व्यथा हाम्रो एउटै थियो,तिम्रोजस्तै गाँस खोसिएँ,साथभित्रको आड गुमाएँ,शिरमाथिको टोपी लुटिएँ,पैतलामुनिको

एउटा पीडा यस्तो पनि Read More »