literature

दशैंलाई के भन्ने र कसरी मान्ने अब ?

प्रकाशित मिति १३ आश्विन २०६८, शुक्रबार ०३:४५ घटना र विचार (न्युज डेस्क) यो पहिलोपटक होइन, बाराम्बार सोँचिएको हो, तर त्यसलाई भने लेखिएन । लेख्ने आँट गरिएन, भन्छु । आँखा चिम्लिएर परेवाले आफूलाई बिरालोलगायत कसैले नदेखेको विश्वास गरे जस्तै रहेछ पनि भन्छु, मेरो आफ्नै सोँचदेखि भाग्ने मोह । यसै क्रममा, मैले बाराम्बार लेख्ने गरेको केही हरफहरु […]

दशैंलाई के भन्ने र कसरी मान्ने अब ? Read More »

(कथा) प्लेटिनम कवचभित्र र बाहिरका हृदयहरु !

प्रकाशित मिति २१ माघ २०६८, शनिबार ०८:४० घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी. युगौ-युगका पीर-वेदनाहरु लामबद्ध नभई चौतर्फी धावा गरेझैं, घर-परिवार, साथी-सँगती, कार्यालय-हाकिम सबैबाट यसरी एकैपटक बाजी थापेजस्तो, कसले ज्यादा चोट दिलाउन सक्ने भनी ओइरिएपछि, म हतप्रभः एकपटक विवेक-शून्य उभिन्छु, तर, तुरुन्तै ‘भक्भक्’ उम्लिएर पड्किन मात्र वाँकी भएको जस्तो हुन्छु । कार्यालयबाट फोनमार्फत्, साथीहरु

(कथा) प्लेटिनम कवचभित्र र बाहिरका हृदयहरु ! Read More »

(गीत) ‘हाँस्न जान्नै पर्छ’

– प्रकाश के.सी. प्रकाशित मिति ११ चैत्र २०६७, शुक्रबार १२:३२ घटना र विचार (न्युज डेस्क) कसले भन्छ -रमाउनलाई हाँस्न जान्नै पर्छ । -आँखाभित्र वहहरु साँच्न जान्नै पर्छ । मनको बाँधले धानिएको गहलाई रोक्न, कसले भन्छ, एक्लै-एक्लै बाँच्न जान्नै पर्छ । जति ओँठ हाँसे पनि, नदेखिने खुशी बोकी भ्रमको चौघेरामा मन नाच्न वाध्य हुन्छ । छलदायी

(गीत) ‘हाँस्न जान्नै पर्छ’ Read More »

[कथा]मृग तृष्णा

-प्रकाश के.सी. प्रकाशित मिति १० असार २०६८, शुक्रबार १०:३३ घटना र विचार (न्युज डेस्क) यस्तो लाग्दथ्यो, जमीन माथिको अदृश्य सतहमा लगभग तैरिँदैथिई ऊ । शरदीय मन्द पवन, हृदयलाई काउकुती लगाउँदै वहने गर्दथ्यो, पानी परिहाल्ला जस्तो चाहिँ थिएन, तर वातावरण रुझे-रुझेको स्नीग्ध भएको थियो र यस्तो हिजो, अस्ति, झन् अस्ति पक्कै थिएन । उत्साह रोमाञ्चक अनुभूति

[कथा]मृग तृष्णा Read More »

(कविता)बाँच्नुको वैयक्तिकता

-प्रकाश के.सी. प्रकाशित मिति २५ असार २०६९, सोमबार ०९:५७ घटना र विचार (न्युज डेस्क) जस्तो, पग्लिएका हुन्, आँधीका उठानहरु ज्वरो पछारेर खोँचहरुमा ! र त्यसपछि, रहरको भग्नावशेष छाम्दै अवशेष भिजेको, प्रत्येक प्रहारको प्रकोपसँगै (एक सर्को अनिँदो स्वाद) यसरी आवेग सेक्दछन्, कि- जस्तो, उडेका हुन् समयका एक्ला तापहरुमा ! सम्झनाका बगरभरि -कोरिएका एपिटाफजस्तै, -पोतिएका विश्वासको सूर्योदय

(कविता)बाँच्नुको वैयक्तिकता Read More »

हङकङमा ‘नेपाल’को सङ्क्रमण चरम सीमामा

प्रकाशित मिति ७ बैशाख २०६७, मंगलवार ०८:२९ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी., यहाँ यूकेमा आएको महिना दिन पुगेको छ । यो तीसौं दिनहरुबीच साँच्चै नै भन्ने भए त्यस्ता दिनहरु बितेनन्, जसलाई वास्तवमै व्यस्त दिन भन्न सकियोस् । मेरो अभिप्राय यो हो कि मलाई तीसौं दिनहरुमा कहिले पनि सोँच्न र गम्नबाट समयको अकाल रहेन

हङकङमा ‘नेपाल’को सङ्क्रमण चरम सीमामा Read More »

बेलायतमा ‘कन्सर्भेटिभ’लाई अपार सफलता

हिजो (१२ डिसेम्बर) पानी दिनभरि लगातार परिरह्यो । निथ्रुक्कै रुझाउने जाडोको झरीमा बेलायतमा मतदानको लागि दिन तोकिएको थियो । बितेको साढे तीन वर्षबाट अपच्य, अकाट्य अनि असामान्य तर जड रुपमा रहेको ब्रेक्जिटले सर्वसाधारणको मनमा बिझेको विषयको आर–पार गर्ने किसिमको छनोट गर्ने दिनको रुपमा हेरिएको चुनाव, जसले बेलायतको स्वरुप नै परिवर्तन गर्न सक्ने समयको एक महत्वपूर्ण

बेलायतमा ‘कन्सर्भेटिभ’लाई अपार सफलता Read More »

बेलायतमा नेपालीको पीडा

आश्चर्य ! म शून्य भएको छु, यस्तो लाग्छ, मेरोमा अब शून्यताबाहेक केही छैन । बोलेर नसकिने परिमाणमा गन्थनहरू नभएका होइनन्, हेरेर थाक्नै नसकिने परिणामका घटनाहरूका परिवृत्ति नभोगिएका होइनन्, तर पनि म शून्य भएको छु, जस्तो मभित्र शून्यताबाहेक केही छैन । सिर्जनशीलता, जस्तो कुँजो भएर चेतपटमा कतै थन्किएको छ । म गन्थनहरूलाई प्रसङ्गहरूमा ढाल्दै सोच्न थाल्छु,

बेलायतमा नेपालीको पीडा Read More »

जीवनमा अनुभूतिसहितको स्थानान्तरण

यो सत्य हो- हारेर जाँदै छु हङकङबाट । जीवनमा वास्तवमै भन्ने भए, जित्न केही पनि नसकेपछि, यावत् पराजयहरूको एक लामो खात लिएर छोड्दै छु हङकङ । पटक्कै लाज लागेको छैन, पटक्कै उत्साह छैन, जीवनमा यस्तो लाग्छ, धीतै मारेर हाँस्न सकिने समयबाट च्युत भएको छु । बाहिर सुनसान छ, एक्लै छु, चेरी बाहिर साथीसँग अन्तिमपटक किनमेल

जीवनमा अनुभूतिसहितको स्थानान्तरण Read More »

बरु धावा नै बोल न प्रिय ! -नीर खड्का

बरु धावा नै बोल न प्रिय !के व्यङ्ग्य मात्र कस्छौ, व्यर्थै ? म हारेर लम्पसारिएको होइन,पराजिताको पराधीन मानसभित्रलम्पसार पर्नुको नियति भोगेको पनि होइन,त्यो त समय हो, जसको चक्रपथमानियतिले यो पल्ट फड्का खाएको छ ।भावनाको अकर्मण्यताले गर्दाविवश म निराधर पल्टेको हुँला, सायद !बरु घोँची नै हाल न भालाले प्रिय !के तिखार्छौ आँखाहरु व्यर्थै ? मैले गुमाएँ

बरु धावा नै बोल न प्रिय ! -नीर खड्का Read More »