Prakash KC

I'm a writer, Artist, Journalist, Poet, Photographer and athlete.

हङकङमा ‘नेपाल’को सङ्क्रमण चरम सीमामा

प्रकाशित मिति ७ बैशाख २०६७, मंगलवार ०८:२९ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी., यहाँ यूकेमा आएको महिना दिन पुगेको छ । यो तीसौं दिनहरुबीच साँच्चै नै भन्ने भए त्यस्ता दिनहरु बितेनन्, जसलाई वास्तवमै व्यस्त दिन भन्न सकियोस् । मेरो अभिप्राय यो हो कि मलाई तीसौं दिनहरुमा कहिले पनि सोँच्न र गम्नबाट समयको अकाल रहेन […]

हङकङमा ‘नेपाल’को सङ्क्रमण चरम सीमामा Read More »

अभिभावक गुमाउँदाको पीडादायक मनस्थिति

‘… बत्ती चाहिँ ननिभाउनू सुत्ने बेलामा…’ भनेकोले ननिभाई सुते पनि आँखा भने उस्तै सिलिङमा झुण्डिएको बिजुलीको चिमजसरी बलिरह्यो । भित्तामा जीवन्त लाग्ने, परिवारका थरिथरिका तस्बिरहरू फ्रेममा दुरुस्तै मिलाएर टाँगिएका थिए । बुबा–मुमाले जतनसाथ हाम्रो परिवारका तस्बिरहरू राख्नुभएको थियो । छोराबुहारीहरू, छोरी-ज्वाइँहरु अनि नातिनातिनीहरूका तस्बिरहरूहरूको सिरानीमा आफ्ना अर्थात् बुबामुमाको ठूलो तस्बिर झुण्डिएको भित्तामा मेरा आँखाहरू टोल्हाइरहन्छन्

अभिभावक गुमाउँदाको पीडादायक मनस्थिति Read More »

Nepali paintings by Prakash KC

बेलायत, नेपाल र म

बेलायत छिरेको नौ वर्ष भएछ, विदेशी बनेकोचाहिँ ६ वर्ष पुगेछ । ११ वर्षसम्मको हङकङ बसाइपछिको अर्थात् २१ वर्षपछिको निचोड यही रहेछ । २१ वर्षको अनवरत विदेश बसाइको प्राप्ति भनेको ‘विदेशी’ बन्नु मात्रै रहेको यो समयको उपलब्धि बनेको रहेछ, खासगरी मेरो भनेर मान्नुपर्दा तिखो झिरको घोचाइको अनुभूति हुन्छ । नेपाली पासपोर्ट र विदेशी पासपोर्ट बोकेर अन्य

बेलायत, नेपाल र म Read More »

नैतिक रुपमा पराजित गैरआवासीय नेपाली

कसैले भन्यो…जीवनमा सन्तोष हुनु नै मानिसको मुख्य ध्येय हुनुपर्दछ ।… हो जस्तो लाग्यो । मानिस जीवनमा जे पनि काम गर्दछ, सो कामको निचोडले ऊ सन्तुष्ट हुनका लागि गर्दछ । …सन्तोषम् परम् सुखम्… । तर, कसैले सच्यायो… जीवनमा सफल हुनु नै मानिसको मुख्य ध्येय हुनुपर्दछ ।… वास्तवमा मानिस जे गर्दछ, त्यो काम पूरा गरेको हेर्न खोज्दछ,

नैतिक रुपमा पराजित गैरआवासीय नेपाली Read More »

को हुन् ‘एकपटकको नेपाली, सधैंको नेपाली’ ?

सेन्टर लण्डन जाने दुईतले रातो बसमा चढ्दै गरेको बखत, माथिल्लो तलाको पछाडिको सिटमा बस्ने दुई अधवैंशे नेपालीमध्ये एक, फोनमा कसैसँग बोल्दै गरेको स्पष्टै सुनिन्थ्यो–….त्यो पाल्पाली ढाकाको टाई र स्टकोट मेरो लागि, …. अँ..अँ.. तेरो साइजको र तेरो भाउज्यूको लागि ढाकाको पछ्यौरा पठाइदे, …ए झण्डै भुल्या….त्यो अस्ति नै भन्याथेँ नि ?….खुकुरी, …..हो, तर चाँदीले बेरेर माछापुछ«े

को हुन् ‘एकपटकको नेपाली, सधैंको नेपाली’ ? Read More »

नेपाली चारित्रिक मानसिकता र विरोधाभास नीतिगत आचरण

“नेपाली लाखौं युवा शक्ति विदेशमा श्रम गरी बस्न वाध्य भएकाछन् । तिनका ज्ञान, शीप र जोश, जाँगरलाई नेपालमा परिचालन नगरेसम्म मुलुकमा सम्वृद्धिको कल्पना गर्न सकिँदैन । त्यसैले अहिले विभिन्न देशहरुको भ्रमणमा छु ।” माओवादी पार्टीको विखण्डित रुप मध्येको एक, नयाँ शक्ति नेपालको भातृ संस्थाको रुपमा सिर्जना गरिएको अन्तर्राष्ट्रिय नेपाली समाज, बेलायतको आमन्त्रणमा पार्टीको संयोजन र

नेपाली चारित्रिक मानसिकता र विरोधाभास नीतिगत आचरण Read More »

नेपालको प्रशंसामा धानिएको सैद्धान्तिक तथा नीतिगत पक्षहरु

द व्यांकर म्यागाजिनमार्फत विश्व तथा एसिया प्यासिफिक वर्ष अर्थ मन्त्री २०१६: पूर्वअर्थ मन्त्री डा. रामशरण महतमहेन्द्र महर्जनको काठमाण्डौ टोखास्थित दुई तले घर जस्ताको त्यस्तै छ । पल्लो घरको भित्तालाई आड पारेर खडा गरेको उनको घरको उनको आफ्नो भागको भित्ता चर्किएको छ, बाहिरबाट नदेखिएको सो चिराले भने महर्जन परिवारलाई धेरै सताएको छ । भित्रबाट सिमेन्टले दुरुस्तै

नेपालको प्रशंसामा धानिएको सैद्धान्तिक तथा नीतिगत पक्षहरु Read More »

बेलायतमा ‘कन्सर्भेटिभ’लाई अपार सफलता

हिजो (१२ डिसेम्बर) पानी दिनभरि लगातार परिरह्यो । निथ्रुक्कै रुझाउने जाडोको झरीमा बेलायतमा मतदानको लागि दिन तोकिएको थियो । बितेको साढे तीन वर्षबाट अपच्य, अकाट्य अनि असामान्य तर जड रुपमा रहेको ब्रेक्जिटले सर्वसाधारणको मनमा बिझेको विषयको आर–पार गर्ने किसिमको छनोट गर्ने दिनको रुपमा हेरिएको चुनाव, जसले बेलायतको स्वरुप नै परिवर्तन गर्न सक्ने समयको एक महत्वपूर्ण

बेलायतमा ‘कन्सर्भेटिभ’लाई अपार सफलता Read More »

बेलायतमा नेपालीको पीडा

आश्चर्य ! म शून्य भएको छु, यस्तो लाग्छ, मेरोमा अब शून्यताबाहेक केही छैन । बोलेर नसकिने परिमाणमा गन्थनहरू नभएका होइनन्, हेरेर थाक्नै नसकिने परिणामका घटनाहरूका परिवृत्ति नभोगिएका होइनन्, तर पनि म शून्य भएको छु, जस्तो मभित्र शून्यताबाहेक केही छैन । सिर्जनशीलता, जस्तो कुँजो भएर चेतपटमा कतै थन्किएको छ । म गन्थनहरूलाई प्रसङ्गहरूमा ढाल्दै सोच्न थाल्छु, कथनीका लयहरूलाई सुसेल्ने जमर्को गर्दै कलम समाउँछु….एउटै

बेलायतमा नेपालीको पीडा Read More »

जीवन… बुझिनसक्नु !

खल्लो दशैं–तिहार, सङ्क्रमित गैरआवासीय नागरिक, धुमिल ब्रेक्जिट र अन्योल जीवन …अनि दशैँ, त्यसपछि तिहार सकियो । यो वर्षको लागि दशैं र तिहार, क्यालेण्डरमा रातो रङ्गले कोरिइसकिएको छ । एउटा स्वघोषित उत्साह बोकेर, एउटा पारम्पारिकताको धरोहर धान्नु पर्दछ भन्ने भावनालाई निरन्तरता दिने प्रण, एउटा अलिकति भए पनि बाल्यकालको मीठो सम्झनामा अड्किएको मिठास र त्यसपछि पनि सँगालेर

जीवन… बुझिनसक्नु ! Read More »