nepali poetries

कविता-समयको दारुण व्यथा

प्रकाशित मिति ९ बैशाख २०६७, बिहीबार ०१:२८ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी., यो बदलिएको समय होइन, समय पुरानिएको मात्र हो । पुरानिएर समय चोइटिएको हुन्छ, कि, एउटै टुक्रा समयले पनि जीवनको एक लामो भोगलाई भोगाइको लामो कथा-व्यथालाई आद्योपान्त व्याख्याउन सक्छ, भोग्नका लागि अभिशप्त नियतिले विशेष बनाएको प्रतिवद्ध समयभित्र, अब शेष, उही मनका अवसादहरु …

कविता-समयको दारुण व्यथा Read More »

कविता-हङकङभित्रको मेरो नेपाल !

प्रकाशित मिति २७ बैशाख २०६७, सोमबार ०९:१३ घटना र विचार (न्युज डेस्क) – प्रकाश के.सी., एकसरो ईज्जतलाई तन्काएर आत्माको पीँघमा गाँठो बाँधी एकहूल ‘कवि मन’ कवितामा उचालिन्छन् र ‘मधूरस’मा आकासिन्छन् । भन्ने मात्र हो, कम्मर त भाँच्चिँदैन, जत्ति नै मट्काए पनि । ‘झयाउरे’ शिरमाथि ‘लै बरी’ पाखुरामा बलिवुड मच्चिन्छ एकहूल कान्छी रहरहरु । माइली फुपु, …

कविता-हङकङभित्रको मेरो नेपाल ! Read More »

बाँच्न पक्कै सरल लाग्दैन

प्रकाशित मिति ११ मंसिर २०६७, शनिबार १२:४४ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी. यदि जीवन भोगुन्जेल हो भने, भोग नै जीवनको सार हो । त्यसैले त, त्यसैले त, हरेक ‘आगत’हरु प्रश्न बन्दै वर्तमानका वाक्यहरुमा ठिङ्ग उभिन्छन् ‘विगत’ले सुल्झ्याउन नभ्याएका अनेकौं पेन्डिङ उत्कण्ठाहरु एक लश्करै अर्धविराम बन्दछन्, त्यही अस्पस्ट अनि विमत वाक्यहरुको संकथनमा त्यही अस्पस्ट …

बाँच्न पक्कै सरल लाग्दैन Read More »

(गीत) ‘हाँस्न जान्नै पर्छ’

– प्रकाश के.सी. प्रकाशित मिति ११ चैत्र २०६७, शुक्रबार १२:३२ घटना र विचार (न्युज डेस्क) कसले भन्छ -रमाउनलाई हाँस्न जान्नै पर्छ । -आँखाभित्र वहहरु साँच्न जान्नै पर्छ । मनको बाँधले धानिएको गहलाई रोक्न, कसले भन्छ, एक्लै-एक्लै बाँच्न जान्नै पर्छ । जति ओँठ हाँसे पनि, नदेखिने खुशी बोकी भ्रमको चौघेरामा मन नाच्न वाध्य हुन्छ । छलदायी …

(गीत) ‘हाँस्न जान्नै पर्छ’ Read More »