Nepali article

आशा र निराशाको साँधमा बेलायतको अन्यौलग्रस्त स्वरूप

■ प्रकाश के.सी. (लण्डन) ‘…पर्व त मन रमाइलो बेला मात्रै रमाइलो लाग्ने हो, नत्र त दिक्दारी मात्रै हो !’– एकोहोरोसँग गाडीको झ्यालबाहिरको पछाडि बत्तिरहेका घरहरूका झिलमिलतिर हेर्दै मार्कले भन्यो । म एक तमाससँग उस्तै गतिमा गाडी दौडाउँदै गएँ । नयाँ किसिमको ज्यादा सङ्क्रमित भनिएको कोरोना भाइरसको जगजगी भएकै सन्दर्भमा लण्डनलगायत वरपरजस्तै बकिम्घामसायरमा पनि टियर ४ […]

आशा र निराशाको साँधमा बेलायतको अन्यौलग्रस्त स्वरूप Read More »

बेलायती दैनिकीको मानवीय सम्बन्धमा सम्बद्ध कोरोना प्रकरण

प्रकाश के.सी. (लण्डन) यो साल हिउँ नपरेको भए तापनि बाहिरको चिसोलाई एकसरो कपडाले ढाक्न सकेको छैन र त आममानिस कपडाको चाङ बोकेजस्तै लगाएर हिँड्छन् । चिसोको कठ्याङ्ग्रिँदो प्रहारले बेलायतका घरहरूका कुना-काप्चामा ओसको कुरुप छाप फैलिने गर्दछ । ओसिलोपन भित्ता मात्र नभइ सम्वेज्ञमा साटिएको झैँ लाग्दछ । बिहानको अबेलासम्म र अपरान्हको सखारै अँध्यारिएर फैलिने आकाशले मनलाई

बेलायती दैनिकीको मानवीय सम्बन्धमा सम्बद्ध कोरोना प्रकरण Read More »

हङकङमा ‘नेपाल’को सङ्क्रमण चरम सीमामा

प्रकाशित मिति ७ बैशाख २०६७, मंगलवार ०८:२९ घटना र विचार (न्युज डेस्क) -प्रकाश के.सी., यहाँ यूकेमा आएको महिना दिन पुगेको छ । यो तीसौं दिनहरुबीच साँच्चै नै भन्ने भए त्यस्ता दिनहरु बितेनन्, जसलाई वास्तवमै व्यस्त दिन भन्न सकियोस् । मेरो अभिप्राय यो हो कि मलाई तीसौं दिनहरुमा कहिले पनि सोँच्न र गम्नबाट समयको अकाल रहेन

हङकङमा ‘नेपाल’को सङ्क्रमण चरम सीमामा Read More »