आशा र निराशाको साँधमा बेलायतको अन्यौलग्रस्त स्वरूप
■ प्रकाश के.सी. (लण्डन) ‘…पर्व त मन रमाइलो बेला मात्रै रमाइलो लाग्ने हो, नत्र त दिक्दारी मात्रै हो !’– एकोहोरोसँग गाडीको झ्यालबाहिरको पछाडि बत्तिरहेका घरहरूका झिलमिलतिर हेर्दै मार्कले भन्यो । म एक तमाससँग उस्तै गतिमा गाडी दौडाउँदै गएँ । नयाँ किसिमको ज्यादा सङ्क्रमित भनिएको कोरोना भाइरसको जगजगी भएकै सन्दर्भमा लण्डनलगायत वरपरजस्तै बकिम्घामसायरमा पनि टियर ४ […]
आशा र निराशाको साँधमा बेलायतको अन्यौलग्रस्त स्वरूप Read More »